Monday, December 3, 2012

चुट्किला,



निशिर धेरै पढेर डॉक्टर भएछ.....
र उसले जीवनको पहिलो अप्रेशन गर्नु परेछ।
.
.
.
.
.
.
अपरेशन गरेको केहि समय पछि बिरामी मरेछ।
.
.
.
.
.
निशिर डाक्टरले ले भित्ता मा टासेको भगवान
को फोटो मा हात जोडेर शिर निहुनराएर झुकेर
पुरा श्रध्दा को साथ भन्यो - हे प्रभु, मेरो तर्फ बाट
यो पहिलो भेट स्वीकार गर्नुस.... 
************************************

निशीरले  एउटी केटीलाई I Love You भनेछ

केटीले एक झापड हानेर भनी- "के भनिस् ?"
.
.
निशीर(रुँदै): जब सुन्दै सुनिनस् भने झापड किन हानिस् ?"
*****************************************
एक जना असी वर्षको बुढो डाक्टरको मा गएछ र निकै फूर्ति लगाएर कुरा गर्न थालेछ ।
बुढोः मेरी २८ वर्षकी बुढी गर्भवती भएकी छ, तपाईको के भनाई छ त डाक्टर साब ?
डाक्टरः म एउटा कथा भन्छु.. एकपटक एउटा शिकारीले हतारमा बन्दुकको सट्टा छाता बोकेर हिंड्छ । उ जंगलमा पुग्छ र एउटा बाघ देख्छ;
छाता उठाउँछ, झटपट छाता उघार्छ..ढ्याम्म.. त्यो बाघ त्यही ठहरै हुन्छ ।
बुढोः यो त असम्भव छ, कुनै अर्को व्यक्तिले बाघलाई बन्दुक हानेको हुनुपर्छ ।
डाक्टरः हो मेरो भनाई पनि यति मात्रै हो ।
*********************************
अफिसबाट हिंड्दा पानी पर्दै थियो.....
घर आईपुग्दा पुरै भिजेछु.....
पछाडि भिरेको झोला पनि भिजेछ.....
झोला खोलेर हेरे... धन्न ! छाता भिजेको रै'नछ.........  
*****************************************
केटी :- डार्लिङ भोली मेरो जन्मदिन हो
केटा :- really ....? happy birthday dalring in Advance !!
केटी :- के gift दिन्छौ मलाइ ?
केटा :- Ring दिन्छु :)
केटी :- Ring ? Wow sup-purb love u darling.

केटा :- २ ring दिन्छु न उठाउनु नि पैसा धेरै छैन |
***************************************
मुन्द्रे: यार म बच्चा को बेलामा २० तल्लाबाट
खसेको थिए।।
रुपक: अनि बाच्यौ की मर्यौ?
मुन्द्रे: थाहा नै भएन यार धेरै पुरानो कुरा हो...
***********************************
*Height of Misunderstanding*
शेरे घर आउने बित्तिकै उसको बुढीले खुशी हुँदै भनी: "सुन्नुस न, मेरो महिना नाघीसकेको छ ,
सायद म आमा बन्दै छु । जँचाउन गएको थिएँ भोली रिपोर्ट आएपछी थाह हुन्छ रे !"
त्यत्तिकैमा नेपाल विद्युत प्राधिकरण बाट फोन आउँछ अनि बुढीले उठाउँछे:
-हेलो !
- हेलो म ने.वि.प्रा. बाट , तपाईँलाई
थाहा छ तपाईँको महिना नाघीसकेको छ नि !

-OMG, तपाईँलाई कसरी थाहा भो?
- हामीलाई सबैको थाहा हुन्छ ,
हाम्रो फाईलमा सबैको रेकर्ड हुन्छ ।
( बुढीले आत्तिदै शेरेलाई भनी, अनि फोनमा उसले थर्काउन थाल्यो) :
- "यसरी सबैको रेकर्ड राख्दै फोन गर्न लाज लाग्दैन ?"
- के को लाज ? यो त हाम्रो Duty हो !
-अब मैले के गर्नु पर्यो त ?
-केहि गर्नु पर्दैन पैसा तिरे पुग्छ ।
-पैसा तिरिन भने ?
-पैसा नतिरे त हाम्रो नियमै छ , ७ दिन भित्र तपाईँको काटिने छ ।
-केरे? काट्ने रे ! त्यसपछी मेरो बुढीको के हुन्छ ?
-त्यो त हाम्लाई के थाहा सायद Candel ले काम चलाउनु हुन्छ होला !

****************************************************

बोस : तिमी अफिसमा आउँदा किन येति छोटो छोटो लुगा लगाएर आउछौ?
.
.
.
.
.
.
सेक्रेटरी : के गर्नु सर येति कम तलब मा येत्रै छोटो कपडा मात्र आउछ ?
.
.
.
.
.
.
.
.

बोस : तेसो भए आज देखि तलब बन्द !
*******************************
१८ बर्षकी कुमारी केटी pregnent भइन !
उस्की आमा रिसले चुर भएर ' को हो त्यो नालायक '
भन्दै नानाभाती गाली गर्यो ।
३० मिनेट
पछी उस्को गेटमा एउटो कालो चिल्लो गाडी चिट्टिक्क
मिलेका टाइ सुट लाएको मान्छे आएर आमा संग सोध्यो । मैले सुने अनुसार तपाइको छोरी pregnent भइन रे ।
 अब सासु आमा जि म तपाइको छोरिलाई बिहे गर्न त सक्दिना तर तपाइकी छोरीले छोरी पाइ भने म १ करोड अनि एउटा घर दिनेछु ।
या छोरा भयो भने २ करोड अनि एउटा घर दिनेछु । तर केहि भएन भने ........
बिचमै कुरा काट्दै आमा बोलिन 'बाबु केहि पनि भएन भने Try गरिरहनुस न........
***************************************************************************************
बिहे अगाडि केटा केटीको गफ!! माथि बाट तल पड्दै जानुस् !!

केटा: साचै भन्नु पर्दा मैले यो छण धेरै कुरेको थिए।
केटी: के भन्न खोजेको तिमी मलाई छोड्न चाहन्छौ ?
केटा: होइन!! त्यस्तो तिमी नसोच.
केटी: के तिमी मलाई साचै मन पराउछौ?
केटा: अफ्कोर्स !! सधैं भरी.
केटी: के तिमी मलाई ढाट्दै छौ ?

केटा: नो!! किन तिमी यस्तो वाइयात कुरा सोच्दैछौ ?
केटी: के तिमी मलाई किस गर्छौ ?
केटा: सधैं भरी ।
केटी: तिमी मलाई पिट्छौ कि ?
केटा: के तिमी पागल त भएनउ ?
केटी: के म तिमीलाई विश्वाश गरौँ ?
केटा: Yes
केटी: Darling

बिहे भईसक्यो अब तल बाट माथि पढ्दै जानुस् !!
******************************************
एकजना मान्छे भगवानसंग :

हे भगवान !

"तिमीले बाल्यकाल दियौ
आँखिर खोस्यौ
.
.
जवानी दियौ
त्यो पनि खोस्यौ ,
.
.
पैसा दियौ
त्यो पनि फिर्ता लियौ
.
.
बुढी दियौ ,

दिएर त्यो चै किन बिर्सियौ ?????
*****************************
धुर्मुसे ले गाउबाट एउटा बाख्रा किनेरल्याउदै
थियो
;
बाटोमा एउटा गाउको चिनेको मान्छे भट्यो अनि गाउले सोधी हाल्यो
;

गाउले : हैन हो धुर्मे कति हालेर ल्याउनु भो यो बाख्रा ?
;
धुर्मुसे चै सुनेको नसुने जसरि हिड्यो
;
गाउले ले एक छिन् पछी फेरी सोध्यो
;
धुर्मुसे लाई जबाफ दिने मन थिएन त्यसैले उ चुप लगेर
हिडीरह्यो
;
फेरी एक छिन् पछी गाउले ले सोध्न थाल्यो
;
" हैन यो बाख्रो लाई कति हालेर ल्याएको भन्या "
;
सोधेको सोधेई गर्न थाल्यो
;
धुर्मुसेलाई लास्ट रिस उठ्यो अनि
;
;
;अनि रिसाउदै भन्यो
अहिले सम्म मैले एक पटक नि हालेको छैन तपाईनै
हाल्नुस भनेर बाख्राको पुच्छर उठाइदियो !
  ***************************************
दसैं मनाउने खर्च जुटाउन नसकेपछि घटस्थापनाको राति हाकु काले र पुतलीको झगडा परेछ।
भोलिपल्ट बिहानै पुतलीले प्याकिङ गरेको देखेर हाकुले भनेछः 'कहाँ जान लागिस् ?'
पुतलीः मेरी आमा भए ठाउँमा, यस्तो नर्कमा बस्दिनँ म !!
हाकुले नि प्याकिङ गर्न थाल्यो !
पुतलीः अनि आफूचाहिँ नि ?

हाकुः म पनि बस्दिन यो नर्कमा, म पनि जान्छु मेरी आमा भए ठाउँमा !
पुतलीः अनि यी ६ जना बच्चा नि ?
हाकुः 'माम्पाका, तँ आफ्नो आमा भए ठाउँमा जाने, म पनि आफ्नी आमा भए ठाउँमा जाने, यो हिसाबले त ६ जना बच्चा नि आफ्नै आमा भए ठाउँमा जान्छन् नि ! को बस्छ यो नर्कमा !
*************************************************************************************
बिबाह अघी-
प्रेमीकाले प्रेमिसंग: चन्द्रमा कतिवटा छन्?
प्रेमी: दुइवटा प्रिय, एउटा मसंगै छ एउटा आकासमा|
बिबाह पछी-
पत्नी: चन्द्रमा../..कतिवटा छन्? . . . . . . .
पति: आखा छैनन्, एउटै हुन्छ| माथि आकाशमा देख्दिनस, तेरा बाजेले टर्च लाइट बालेर बसेका हुन् र !!
******************************************************************************
सेरेले आफ्नो आमालाई मुम्बई बाट फोन गरेछ ।

सेरे:- आमा मलाई AIDS लाग्यो !
.
.
.
आमा:- त्यसो भए त घर न आ उतै बश ।
.
.
.

सेरे:- किन र आमा के हुन्छ म घर आउदा ?
.
.
.
आमा :- यदि त घर आईस भने

... १. तेरो स्वास्नीलाई एड्स लाग्छ

२.तेरो स्वास्नी बाट तेरो साथी धोतीलाई लाग्छ
३. धोती बाट हाम्री नोक्कर्नी लाई लाग्छ
४. नोक्कर्नी बाट तेरो बाउ लाई लाग्छ
५. तेरो बाउ बाट मलाई लाग्छ
६. मलाई लाग्यो भने पुरा गाँउलाई लाग्छ
७.गाँउलाई लाग्यो भने देशलाई लाग्छ ।

देश तेरो हातमा छ सेरे देशलाई बचा....
**********************************
पुलिस - शेरे भाई
तिम्रो श्रीमति हराएको यतिका दिनभैसक्यो तर तिमीले किन पुलिसमा Reportनलेखाएको त????????
शेरे - नगर्ने मेरो मोटरसाईकलtहराउँदा Report गरेको त पुलिसले भेट्टाएर १५ - २० दिन चलाएपछि बल्ल फिर्तागरेका थिए ।
झन् यसपटक त श्रीमति नै हराकि छ Report गर्न म लाटो छु र!!!
**********************************
एउटा प्रेमी प्रेमिका को जोडी park मा बसेर स्याउ खाँदै थिए..
प्रेमी कतैपनि नहेरी प्रेमिकाको आँखामा हेरिरा थियो..
प्रेमिका:(लजाउदै) के हेरेको त्यस्तो नशालु नजरले?? . .
प्रेमी: मोटि अलि अलि गरेर खा.. १०० रुपैया किलो छ स्याउ..
 
**********************************************
 एउटा सानो बच्चा बस को झ्यालबाट सुसु गर्दै थियो ।
एउटा केटी : तलाई लाज लाग्दैन ??
फुचे : अरे आन्टी लाज को कुर छडदिनुस् न, सुसु हेर्नुस् त कती टाढा सम्म जादै छ!!!!!

*****************************************************************

एकदिन हर्के घर ढिला पुग्यो
उसको बाउले किन ढिला आइस भनेर सोध्दा हर्केले साथीको घर मा थिए भन्यो
उसको बाउले हर्केकै अगाडी उसको१०जना साथीलाई फोन गर्यो
पहिलो ४ जना : uncle यहि छ मा संगै छ
अर्को २ जना : uncle , भर्खर निस्क्यो आउदै होला
अर्को ३ जना : येही छ uncle पढीराखेको छ फोन दिउ
last को १ जना : भन्नुस daddy बोल्दै छु,

******************************************
 

बुडा :- सधै सागको तरकारी खाँदा खाँदा वाक्क लागिसक्यो, अरु केहि नया बनाउन आउँदैन तलाई ??
 बुडी :- सागको तरकारीमा त iron हुन्छ ... नि मेरो राजा । ...
 बुडा :- अनि daily iron ख्वाएर के मेरो के आचीबाट जगडम्बा रड निकाल्ने बिचार छ कि क्या हो         तेरो हँ !!
  *******************************************************************************



अदालतमा श्रीमान श्रीमतीको कुरा यस्तो भएपछि...
श्रीमान :- म मेरो पत्नी सँग खुशी छैन, मलाई डिवोर्स दिलाईदिनु पर्यो !! ...
वकिल :- के यो कुरा साँचो हो ? ...
श्रीमती :- खोइ ! अब टोलका सबै केटाहरु त म सँग खुशी नै छन् ! वँहालाई मात्र के समस्या छ ।
***************************************************************************
निशीर :- Hello Sweet Heart !!
प्रेमीका :- Hello dear,
निशीर :- के छ हो माया मलाई तिम्रो निकै याद आइराछ नि !!!
प्रेमीका :- लौ अघि भर्खर कुरा गरेको हैन फोनमा ?
निशीर :- लौ फेरी टिम्लाई नै परेछ !!!
**************************************************
तीनजना केटीहरु मरेर यमलोक पुगेछन ।
तिनैजना केटीहरुलाई यमराजले सोधेछन :- तिमीहरुले पृथ्वीमा के-के काण्ड गर्यौ ?
पहिलो केटि :- हजुर मैले पृथ्वीमा पाप गरे ।
यमराज :- यसलाई नर्क मा पठाईदे ।
दोस्रो केटि :- हजुर मैले पृथ्वीमा धर्म मात्र गरे ।

यमराज :- यसलाई स्वर्गमा पठाईदे
तेस्रो केटि :- हजुर मैले पृथ्वीमा माया मात्र गरे
यमराज :- यसलाई मेरो कोठामा पठाईदे
*********************************
एक जना केटा एक्लै बाइक मा गैरहेको थियो
बाटो मा पैदल हिडिरहेको एकदम च्वाक केटी देखेर
बाइक slow down गर्दै

केटा :- हाइ मिस lift दिउ ?

केटी :- भाग साले हरामी हरु ३ दिन भयो lift
लिदा लिदै अझै घर पुगेकी छैन :)

************************************
एउटा मान्छेका चार बच्चा थिए ....!!!
सरकारले आह्वान गर्यो जसको ५ ओटा बच्चा हुन्छ उसलाई रु २ लाख पुरस्कार दिइने छ ...!!!
त्यो मान्छेले श्रीमती संग भन्यो : मेरो एउटा बच्चा मेरी girlfriend संग छ
म लिएर आउछु ...

फर्केर घर आउदा आफ्ना दुइ बच्चाहरु गायब थिए!!!
मान्छे : २ बच्चाहरु कहाँ गए ?
श्रीमती :- जसको थियो उसैले लिएर गयो नि तिमि एक्लैले त सरकारको आह्वान सुनेनौ होलानि!!!!!
**************************************************************************
एक जना जड्या १ दिन एस्तो झ्याप भएछ...
अनि खाना खानु kitchen मा गएछ..
भात हालेछ..
दाल हालेछ ..
तरकारी हालेछ ..
आचार हालेछ ...
...
...
...
...
एकछिन् पछि येसो हेरेको त थाल नै रैनछ .....
*****************************************
 
 
 
 
 
 
 

No comments:

Post a Comment