कसैले बोलएको आवाज सुनेर घरको महिला घर बहिर निस्किन् , र उनिले तीन संत आफ्नो घर अगाडि देखिन । ति महिलाले यि तीन संतलाई चिन्दिन थीइन् । महिलाले भनिन "कृपया भित्र आउनुहोस् ।" संतहरुले भने " के तिम्रो पती घरमा हुनुहुन्छ ?" महिलाले भनिन : अह हुनुहुन्न, उहा भखरै बहिर जानु भएको छन।" संतहरुले भने हामी तब मात्र भित्र आउछौ जब तिम्रो पती घरमा हुन छन।" साझमा पती घर आइपुग्छन अनी महिलाले यि सबै कुरा उनलाई भन्छिन। पतीले भन्छ: जाउ र उनिहरुलाई भन कि म घर अैइसके अनी उनिहरुलाई आदर सहित घरभित्र लेरआउ । महिला बाहिर गएर ति संतहरुलाई भित्र आउन भन्छिन । संतहरु भन्छन : हामीहरु अहिल्यसम्म एकैचोटी कसैको घरमा गएको छैन । "किन र ? महिलाले सोधिन।" ति संतहरु मध्य एकले भने कि मेरो नाम धन हो फेरी अरु संतहरु तिर देखाउदै भने कि यिनिहरुको नाम सफलता र प्रेम हो। हामी मध्य कोही एक जन मात्र भित्र आउन सक्छ । तिमी घरको सबै सदस्यसँग मिलेर निर्णय लिउ कि भित्र कस्लाई निमन्त्रित गर्छौ। महिलाले भित्र गएर यि सबै कुरा भनिन। उसको पती निकै प्रसन्न भए अनी भन्यो यदी यस्तो हो भने धनलाई आमन्त्रित गर्नु पर्छ। त्यसपछी हाम्रो घर खुशीयालीले भर्छ। तर उसको पत्नीले भनिन मलाई लाग्छ हामी सफलतालाई आमन्त्रित गरौ । कोठामा बसिरहेको उनिहरुको छोरीले यो सब सुनिरहेको थी । ऊ उनिहरुको सामुन्ने आई र भनी मलाई लाग्छ कि हामी प्रेमलाई आमन्त्रित गरौ । किनभने प्रेम भन्दा ठुलो अरु केही छैन, हामीले प्रेमलाई नै बोलऊनु पर्छ: उसको माता पिता पनि मन्जुर भए । महिला घर बहिर गइन र ति संतहरुलाई भनिन तपाईंहरु मध्ये प्रेम जस्को नाम हो उहा कृपया घर भित्र प्रवेश गर्नुस् र भोजन गर्नुस् । प्रेम घरको भित्र बड्दै थिए, बाँकी संतहरु पनि उनको पछी पछी लागे। महिलाले आश्चर्य भएर सोधिन : मैले त केबल प्रेमलाई मात्र आमन्त्रित गरेको थिए, तपाईंहरु दुई जना नि किन भित्र जदैहुनुहुन्छ ? त्यसमध्य एक संतले भन्यो यदी तिमीले धन र सफलतामा कसैलाई आमन्त्रित गरेको भए ऊ एक्लै मात्र घर भित्र जान्थेउ । तर तिमीले प्रेमलाई आमन्त्रित गरेका छौ । त्यसैले प्रेम कहिल्यै पनि एक्लै कही जादैन । प्रेम जहाँ जहाँ जान्छ, धन र सफलता पनि उसको पछी पछी आउछन ।
Saturday, December 1, 2012
प्रेम, धन र सफलता

Labels:
लेख तथा रचना
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment